०५ असार २०८३, शुक्रबार

भक्तपुरमा पोखरीमा भेटियो महिलाको शव

भक्तपुरमा पोखरीमा भेटियो महिलाको शव

भक्तपुर –घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । 

भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिए ।

हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उनले घटनाको अनुसन्धान अगाडि बढाएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्