१५ असार २०८३, सोमबार

बर्छिमा माछा बोकेर बेहुली लिन हिड्यो बेहुला ...

बर्छिमा माछा बोकेर बेहुली लिन हिड्यो बेहुला ...

कञ्चनपुरको पिपलाडीका थारु समुदाय विवाहका अवसरमा बेहुला, बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै । यसरी सगुन बोकेर जानेलाई थारु भाषामा गञ्जवा भन्ने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

salt training

कमेन्ट गर्नुहोस्