3 shares
कञ्चनपुरको पिपलाडीका थारु समुदाय विवाहका अवसरमा बेहुला, बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै । यसरी सगुन बोकेर जानेलाई थारु भाषामा गञ्जवा भन्ने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस