३० जेठ २०८३, शनिबार

ट्रेक्टरले किच्दा १ जनाको मृत्यु

ट्रेक्टरले किच्दा १ जनाको मृत्यु

लहान – सिरहाको नरहा गाउँपालिकामा इँटा ल्याई झार्ने क्रममा आइतवार ट्रेक्टरले किचेर १ जनाको मृत्यु भएको छ । 

स१त ३४६१ नम्बरको ट्रेक्टरमा इँटा ल्याई झार्ने क्रममा सोही ट्रेक्टरले किचिएर नरहा गाउँपालिका–५ निवासी ४५ वर्षीय शिवनन्दन ठाकुरको मृत्यु भएको हो । 

ट्रेक्टरले किचिएर गम्भीर घाइते भएका ठाकुरको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रेक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्