३१ जेठ २०८३, आइतबार

बाग्मतीबाट २५ दिनपछि २२ मेगावाट बिजुली

फागुन ५, २०७५
बाग्मतीबाट २५ दिनपछि २२ मेगावाट बिजुली

हेटौडा– भीमफेदी ८ इपापञ्चकन्याको बाग्मती दोभानमा निर्माणाधीन विद्युत आयोजनाले २५ दिनपछि २२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । 
ढिलोमा फागुन ३० गतेसम्ममा विद्युत उत्पादन हुने हुने जानकारी आयोजनाले दिएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्