२५ असार २०८३, बिहीबार

आज दुई अर्बको ट्रेजरी बिल आउँदै

आज दुई अर्बको ट्रेजरी बिल आउँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा बैंकले पुनः सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले आइतबार सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले यसअघि माघ २८ गते पनि टे«जरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते उक्त टे«जरीको बोलकबोलका बारेमा जानकारी दिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्