१२ असार २०८३, शुक्रबार

जिउ छोएको भन्दै कुटिए डोम आमाछोरी

फागुन ८, २०७५
जिउ छोएको भन्दै कुटिए डोम आमाछोरी

सिरहा– बलित बालकले कथित उपल्लो  जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दवावउन खोजेको छ । 
छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललित मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेकी हुन् । 
प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो उल्टै मिलापत्र गर्न दवाव दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्