१५ असार २०८३, सोमबार

सांसद प्रेम तामाङमाथि नयाँ शक्तिको ‘एक्सन’

फागुन ८, २०७५
सांसद प्रेम तामाङमाथि नयाँ शक्तिको ‘एक्सन’

रसुवा– नेपाली काँग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ– मंगलबार बसेको नयाँ शक्ति जिल्ला कार्यसमितिको बैठकले कारबाहीको लागि सिफारिस गरेको हो । 
तामाङलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला संयोजक दावा तामाङले बताए । 
तामाङ १३ फागुनमा हुने कार्यक्रममार्फत काँग्रेसमा प्रवेश गर्न लागेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्