50 shares
खोटाङ- ठेकेदारको लापरवाहीले अलपत्र बनेको सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डको रेग्मीटारमा निर्माणाधीन पक्की पुल । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने तेस्रो पटक म्याद थपिए पनि सम्पन्न भएको छैन ।
तस्वीर : केदार मगर, रासस