काठमाडौँको अनामनगरदेखि नैकापसम्म ट्याक्सीमा छोडिएको बसन्ता भुषलको सामान बुधबार फिर्ता गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्ट र बा २ ज २२७९ नम्बरका चालक सिमल राई । उक्त ट्याक्सीमा तीन लाख मूल्य बराबरको सामान छोडिएको थियो । तस्वीर : अच्युत रेग्मी, काठमाडौँ रासस