२७ जेठ २०८३, बुधबार

हेटौंडा सिमेन्ट उद्योगले माग्यो कर्मचारी

हेटौंडा सिमेन्ट उद्योगले माग्यो कर्मचारी

काठमाडौं– हेटौंडा सिमेन्ट उद्योगले चार्टड एकाउन्टेन्ट र खानी इन्जिनियर पदमा कर्मचारी मागेको छ ।

उद्याेगले जारी गरेको सूचनाअनुसार तीन पदमा एक एक जना करार सेवामा माग गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्