०९ साउन २०८३, शनिबार

खानेपानी मन्त्रीलाई सांसदको प्रश्न– मेलम्चीको पानी काठमाडौंवासीले कहिले पिउन पाउँछन् ?

फागुन १०, २०७५
खानेपानी मन्त्रीलाई सांसदको प्रश्न– मेलम्चीको पानी काठमाडौंवासीले कहिले पिउन पाउँछन् ?
फाइल फोटो

काठमाडौं –खानेपानी मन्त्री बीना मगरसँग सांसदहरूले मेलम्चीको पानी काठमाडौंवासीले कहिले पिउन पाउँछन भनेर प्रश्न सोधेका छन् ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसकी डिला संग्रौलाले मेलम्चीको पानी काठमाडौंवासीलले कहिले पाउँछन् ? भनेर प्रश्न गरिन् । 

जवाफमा मन्त्री मगरले मन्त्रालयले दुई किसिमको होमवर्क गरिरहेको बताइन् ।

सीएमसी आएमा छिटो पानी आउने भएकोले संयमतापूर्वक छलफल गरिरहेको भन्दै उनले सीएमसी नआएमा रिटेण्डर गरेर मेलम्चीको पानी ल्याउने प्रयास पनि सँगसँगै अघि बढेको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्