२३ जेठ २०८३, शनिबार

ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट

फागुन १०, २०७५
ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट

ललितपुर- ललितपुरको नक्खुमा रहेको एनसेलको कार्यालयमा बम बिस्फोट भएको छ ।

विस्फोटमा परी २ जना बटुवा घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

ललितपुर प्रहरीका डीएसपी अपिलाल बोहराले बम विस्फोट भएको स्थानमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । 
महानगरीय अपराध महाशाखा, ललितपुर प्रहरी र प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

बिस्फोटबाट वरिपरीका घरहरूमा समेत क्षति पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्