२७ असार २०८३, शनिबार

६४ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

फागुन ११, २०७५
६४ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं– नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्सपेक्टर)  प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । 
बढुवा समितिको शनिबार बसेको बैठकले ४६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
बढुवा सिफारिस सूची हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्