
काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसएसपीहरुमा विशवराज पोखरेलराजेश कुमार कर्ण, देवबहादुर बोगटी, प्रकाश अधिकारी, दिवेश लोहनी, प्रदीप कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद चौधरी, पुजा सिंह र हरिराज वाग्ले रहेका छन् ।