2154 shares
काठमाडाैं- नेपाल प्रहरीले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । प्रहरीमा प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलेको हो । एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्मका पदमा प्रहरीले आवेदन खुलाएको हो ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।