०२ असार २०८३, मंगलबार

फोहोरको थुप्रोमा पहिरो, पुरिएर ४८ को मृत्यु

कात्तिक २०, २०७४
फोहोरको थुप्रोमा पहिरो, पुरिएर ४८ को मृत्यु
काठमाडौं, ३० फागुन–इथियोपियाको राजधानी अदिस अबाबाको बाहिरी इलाकामा फोहोरको एक पहाडमा पहिरो जादा कम्तिमा ४८ जनाको ज्यान गएको छ ।

इथियोपियाली अधिकारीहरुका अनुसार यो फोहोरको पहाडमा शनिबार राति पहिरो गएको थियो जसका कारण कयौं मानिस अहिलेसम्म लापता भएका छन् ।

एक स्थानीय व्यक्तिका अनुसार यो पहिरोको समयमा १५० मानिस घटनास्थलमा थिए । कयौं टन फोहर मुनी केही अस्थाइ घरहरुसमेत दबेका बताइएको छ ।

यो स्थानमा विगत ५ वर्षपछिअदिस अबाबाको फोहर फ्याकिने गरिएको थियो ।

एक प्रवक्तका अनुसार मृतकहरुमध्ये कयौं बालबालिका रहेकाछन् । र, मृतकको संख्या अझै बढ्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्