२३ असार २०८३, मंगलबार

जब विद्या बालनले भाङ पिएर बबाल गरिन्

कात्तिक २०, २०७४
जब विद्या बालनले भाङ पिएर बबाल गरिन्
होलीको अवसरमा भारतीय अभिनेत्री विद्या बालनले एक अनौठो पुरानो घटना सार्वजनिक गरेकी छिन् ।
उनी जब १६ वर्षकी थिइन् तव उनले भाङ पिएकी थिइन् । भांग पिएका कारण उनी दिनभर हासेकी थिइन् ।

विद्या बालनले भनिन् ‘मैले अनजानमा भाङ पिएकी थिए । त्यस पछि म दिनभर हासेको हास्यै भए र मैले केही उपद्रो समेत गरे । यो त्यस बेला भएको जतिखेर म १६ वर्षकी थिए ।’

उनले आफूलाई रंगहरुको पर्व होली निकै राम्रो र रमाइलो लाग्ने बताइनु । तर होलीमा रंगहरु खेल्ने क्रममा सावधान हुन पर्ने बताइन् । रंगहरु गालामा दल्ता धेरै बेर राख्दा एलर्जि हुने भएका कारण विशेष ध्यान दिनुपर्ने बताइन् ।

नेपालको तराई क्षेत्र र भारतमा आज होली पर्व धुमधामका साथ मनाइदै छ ।

salt training

कमेन्ट गर्नुहोस्