१८ असार २०८३, बिहीबार

अरुण तेस्रोमा ‘डेडिकेटेड’ सुरक्षा टोली

फागुन १४, २०७५
अरुण तेस्रोमा ‘डेडिकेटेड’ सुरक्षा टोली

काठमाडौं– लगानी बोर्ड नेपालले९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरक्षाका लागि ‘डेडिकेटेड सेक्युरिटी टिम’ राख्ने प्रस्ताव गरेको छ । 

तीन साताअघि अज्ञात समूहले बम विष्फोट गरेपछि सुरक्षालाई सुदृढ बनाउन लगानी बोर्डले यस्तो प्रस्ताव गरेको हो । 

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेएन) ले निर्माण गर्न लागेको अरुण तेस्रो वैदेशिक लगानीको सबैभन्दा ठूलो आयोजनाको रुपमा लिइन्छ ।, काराेबारमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्