०४ असार २०८३, बिहीबार

बाहुबली २ को नयाँ पोष्टर रिलिज, मार्च १६ मा ट्रेलर रिलिज हुने

कात्तिक २०, २०७४
बाहुबली २ को नयाँ पोष्टर रिलिज, मार्च १६ मा ट्रेलर रिलिज हुने
मुम्बई – एसएस राजमौलीको बाहुबली को सिक्वेन्स बाहुबली २ को नयाँ पोष्टर सार्वजनिक भएको छ । साथै यसको फिल्म  ट्रेलरको रिलिज मिति पनि घोषणा भएको छ ।

नयाँ पोष्टरमा कटप्पाले बाहुबली अर्थात प्रभासलाई समातेको देख्न सकिन्छ । राजमौलीले पोष्टर रिलिज गर्दै लेखेका थिए, युवालाई जसले पालन पोषण गर्‍यो, उसैले मारिदियो ।

आजसम्म राजमौलीले फिल्मका चार पात्रलाई मात्र बाहिर ल्याएका छन् । यस चलचित्रको  ट्रेलर मार्च १६ मा रिलिज हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्