१२ असार २०८३, शुक्रबार

शिक्षकले पाँच महिनादेखि तलब पाएनन्

फागुन १४, २०७५
शिक्षकले पाँच महिनादेखि तलब पाएनन्

दमक– आर्थिक स्रोत अभावमा कन्काई नगरपालिका ९ घैडाडुब्बास्थित आदर्श विद्यामन्दिर माविका शिक्षकले तलब पाएका छैनन् । विद्यालयका ११ शिक्षकले ५ महिनादेखि तलब नपाएका हुन् ।

शिक्षकलाई तलब खुवाउन विद्यालय परिवार यतिबेला आर्थिक स्रोतको खोजीमा जुटेको प्रअ धर्मानन्द निरौलाले जानकारी दिए । उनले विद्यालयसँग आम्दानीको पर्याप्त स्रोत नहुँदा शिक्षकलाई तलब खुवाउन नसकेको बताए ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्