०७ असार २०८३, आइतबार

तस्वीरमा हेर्नुहोस्, कपिलवस्तुमा ओलीबिनाको एमाले अभियान

कात्तिक २०, २०७४
तस्वीरमा हेर्नुहोस्, कपिलवस्तुमा ओलीबिनाको एमाले अभियान
काठमाडौं, ३० फागुन–मेची–महाकाली अभियान अन्तर्गत आज नेकपा एमाललेले कपिलवस्तुमा कार्यक्रम गर्यो ।
विहान वुटवलबाट शुरु भएको एमालेको -याली राजममार्गका विभिन्न बजार र चोकहरु पार गर्दै रामापुरमा पुगेर सभामा परिणत भएको थियो ।
एमाले राजमार्गबाट अघि बढ्दा चोक चोकमा एमाललेलाई स्थानीय कार्यकर्ताको स्वागत गरेका थिए । आज तराईमा होली समेत भएका कारण नेताहरुलाई स्थानीयले रंग दलेर स्वागत गरेका थिए ।
सो भेलामा अध्यक्ष केपी ओली भने सहभागि भएनन् । उनी प्रम प्रचण्डलाई भेट्न भनि काठमाडौं आएका थिए । 




salt training

कमेन्ट गर्नुहोस्