०३ साउन २०८३, आइतबार

सुनचाँदीको भाउ घट्यो, कतिले हुँदैछ कारोबार ?

फागुन १५, २०७५
सुनचाँदीको भाउ घट्यो, कतिले हुँदैछ कारोबार ?

काठमाडौं– बुधवार सुनको भाउ तोलामा दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ६२ हजार ६ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी पनि आज तोलामा पाँच रुपैयाँले घटेर ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्