२३ असार २०८३, मंगलबार

नेपालको खराब सुरुवात, दोस्रो विकेट गयो

कात्तिक २०, २०७४
नेपालको खराब सुरुवात, दोस्रो विकेट गयो
काठमाडौं, ३० फागुन - नेपाल र केन्याबीच जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गरेको हो ।
दोस्रो ओभरमै एक रन बनाएर सुनिल धमला आउट भएका थिए । चौथो ओभरमा सागर पुन पनि आउट भएका छन् ।
एक सय ५६ रनको लक्ष्यका लागि खेलिरहेको नेपालले ब्याटिङ नसुधारेमा नेपाललाई अप्ठ्यारो पर्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्