२४ जेठ २०८३, आइतबार

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ५ जनाको शव फेला

फागुन १५, २०७५
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ५ जनाको शव फेला
प्रतीकात्मक तस्वीर

काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर ताप्लेजुङको दाह्रेढुंगामा दुर्घटनाग्रस्त भएपछि उद्दारटोलीले ५ जनाको शव फेला पारेको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको हो । शवको पहिचान हुन बाँकी छ 

salt training

कमेन्ट गर्नुहोस्