११ साउन २०८३, सोमबार

आज कति छ सुनचाँदीको भाउ ?

फागुन १६, २०७५
आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं- बिहीवार सुनचाँदीको भाउमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ६२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

चाँदी आज तोलाको ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्