भारतमा आज होली मनाइदै छ । यसै क्रममा भारतीय कलाकारहरुले होली मनाएका छन् । भारतीय मोडल पुनम पाण्डेले होली मनाएको बोल्ड तस्वीर र भीडियो सार्वजनिक गरेकी छिन् ।
आफ्नो बोल्ड तस्वीर र आफ्ना विभिन्न धारणाले चर्चाम आइरहने पूनम् पाण्डेले आफ्ना फ्यानलाई होलीको शुभकामना दिएकी हुन् ।
पुनमले यस मौकाका लागि खास भिडियो समेत बनाएका थिइन् । भिडियोमा उनका फ्यानले रंग फ्याकिरहेको देखिन्छ । पुनमले बिकिनीमा यो भिडियो सुट गराएकी छिन् ।