१२ असार २०८३, शुक्रबार

यसकारण मेलम्चीको सुरुङ खन्न ढिला भयो

कात्तिक २०, २०७४
 यसकारण मेलम्चीको सुरुङ खन्न ढिला भयो
काठमाडौं,१ चैत – मेलम्ची खानेपानीको अब ४ मिलोमिटर मात्र सुरुङ खन्ने काम बाँकी छ ।

आयोजनाका अनुसार मुख्य सुरुङको २६ मध्ये २२ मिलोमिटर सुरुङ खन्ने काम पुरा भइसकेको आजको कान्तिपुरमा खबर छ ।

सिन्धु – ग्यालथुङ खण्डको ८ किमि सुरुङमा कमजोर भौगर्भिक अवस्थाका कारण समस्या भएकाले खन्ने काममा ढिलाई भएको आयोजनाले जनाएको छ ।

सरकारले असोजमा उपत्यकामा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता जनाइसकेको हुँदा साउनभित्र सुरुङ खन्ने काम पुरा गरिसक्नुपर्ने आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्