१६ असार २०८३, मंगलबार

बढ्यो बेलायती पेन्सन

फागुन २४, २०७५
बढ्यो बेलायती पेन्सन

लण्डन– बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बढाएको छ । 
दुई साताअघि नेपाल भ्रमण गरी फर्केका  बेलायतका सुरक्षा राज्यमन्त्री मार्क लङ्कास्टारले बिहीबार ‘बृहत गोर्खा प्याकेज’ अन्तर्गत भूतपूर्व गोर्खा सैनिकको तलब ३४ प्रतिशतसम्म बढेको घोषणा गरेका हुन् । 
सन् २०१६ को जनवरीदेखि लागू हुने परी पेन्सन बृद्धि गरिएको हो । 
‘गुडविउ प्याकेज’ का रुपमा बढेको एकमुस्ट रकम उपलब्ध गराउन ६ अर्ब ७० करोड रुपैयाँ व्यवस्था गरिएको बेलायत सरकारले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्