
काठमाडौं, १ चैत - पोखरामा कवि समा श्रीको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । 'साहित्य, कला र संगीतको उत्थान हाम्रो प्रण' भन्ने नारासहित पोखरेली युवा साँस्कृतिक परिवारले कार्यक्रमको आयोजना गरेको हो ।
चैत्र ५ अर्थात आउँदो शनिवार पोखराको पोखरा उद्योग वाणिज्य संघ, गैह्रापाटनमा हुने कार्यक्रम बिहान ८ बजे सुरु हुनेछ ।