२५ जेठ २०८३, सोमबार

कलाकार संघको साधारण सभामा कलाकार तथा पत्रकार सम्मानित

कात्तिक २०, २०७४
कलाकार संघको साधारण सभामा कलाकार तथा पत्रकार सम्मानित

काठमाडौं, १ चैत – नेपाल चलचित्र कलाकार संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा विभिन्न कलाकार तथा पत्रकार सम्मानित भएका थिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघकी उपाध्यक्ष समेत रहेकी लक्ष्मी गिरीलाई सम्मान गरिएको थियो । त्यस्तै शान्ति मास्के पुरस्कारबाट पुरन थापाले सम्मान पाएका थिए । त्यस्तै सीताराम कट्टेल, कुञ्जना घिमिरे, सौगात विष्ट, वर्षा राउत पनि सम्मानित भएका थिए ।

त्यस्तै पत्रकार प्रकाश सुवेदी, अशोक प्यासी राई, विष्णु सुवेदी पनि सम्मानित भएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्