०७ असार २०८३, आइतबार

राष्ट्र बैंकको निर्देशन बैंकहरुले टेरेनन्

फागुन २५, २०७५
राष्ट्र बैंकको निर्देशन बैंकहरुले टेरेनन्

नेपाल राष्ट्र बैंकले पटक पटक सचेत गराउँदा पनि बैंक तथा वित्तीय संस्थाहरुले जथाभावी कर्जा लगानी रोक्न सकेका छैनन् । 
बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता अभाव भएपछि राष्ट्र बैंकले पटक पटक सचेत गराउँदा पनि बैंकहरुले अटेर गर्दै निक्षेप संकलनको तुलनामा कर्जा विस्तारमा आक्रामक बनेका छन् । 
बाणिज्य बैंकहरुले लगानी गर्ने प्रवृत्ति नसुधारेका कारण बैंकिङ प्रणाली लामो समयदेखि तरलता अभावको समस्यामा गुज्रिरहेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 
 

कमेन्ट गर्नुहोस्