०१ असार २०८३, सोमबार

दीपकराज गीरीले दिए मन्त्रीहरूलाई जनावरको संज्ञा

कात्तिक २०, २०७४
दीपकराज गीरीले दिए मन्त्रीहरूलाई जनावरको संज्ञा
काठमााडौं, १ चैत - हास्य कलालाकार दीपकराज गीरीले मन्त्रीहरूलाई जनावरको संज्ञा दिएका छन् ।

उनले स्वास्थ्यमन्त्री गगनकुमार थापा र उर्जा मन्त्री जनार्दन शर्मा बाहेकका सबै मन्त्रीलाई जनावरको संख्या दिएका हुन् ।
विजय कुमार गच्छेदार नेतृत्वको दललाई सरकारमा सहभागी बनाउनको लागि कांग्रेसबाट मन्त्री बनेका थापालाई सरकारबाट फिर्ता बोलाउने चर्चा चलेपछि उनले यस्तो लेखेका हुन् ।

उनले मन्त्रिपरिषद चिडियाखाना भएको भन्दै त्यहाँ उहाँ मन्त्री शर्मा र स्वास्थ्यमन्त्री थापा रहन नहुने बताएका छन् । चिडियाखानामा जनावरमात्रै बस्ने भएकोले उनले शर्मा र थापा बाहेकका सबै मन्त्रीलाई जनावरको संज्ञा दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्