विसं २०७२ वैशाखको भूकम्पले घरमा पु-याएको क्षति र सुख्खा पहिरोले बस्ती बगाएपछि विस्थापित भएका नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनीका ७२ घरधुरी परिवारलाई पुनःस्थापना गराउन तादी–३ बुदुनेमा निर्माण गरिएको एकीकृत नमूना बस्ती । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस
