०२ असार २०८३, मंगलबार

न्यूयोर्कमा प्रियंकाले यसरी मनाइन् होली, हेर्नुस् फोटोमा

कात्तिक २०, २०७४
न्यूयोर्कमा प्रियंकाले यसरी मनाइन् होली, हेर्नुस् फोटोमा
मुम्बई – होलीमा प्रियंका चोपडा भारतमा होली खेल्न त पाइनन् तर उनले न्यूयोर्कमै होली मनाएकी छिन् । चोपडाले यही मौका पारेर हलिउड साथीका साथ जिमी फेलनको रियालिटी शोको पनि शूट गरिन् ।

उनी हलिउड कलाकार साथीसँग जमेरै होली खेलेको फोटो आफ्नो इन्साटाग्राममा पनि सार्वजनिक गरिन् ।

हेर्नुस् तस्वीरः



salt training

कमेन्ट गर्नुहोस्