१४ असार २०८३, आइतबार

संसद बैठक बस्दै, के छ मंगलवारको कार्यसूची ?

कात्तिक २०, २०७४
संसद बैठक बस्दै, के छ मंगलवारको कार्यसूची ?
काठमाडौं १ चैत्र - व्यबस्थापिका संसदको बैठक मंगलवार दिउसो बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा दिउसो १ बजे बस्ने बैठकमा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले गाउपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण सम्बन्धी विधेयक पेश गर्ने कार्यसूची छ ।

यस्तै कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री अजय शंकर नायकले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयकमाथि विचर गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

संसदमा बिचाराधीन संविधान संशोधन विधेयक पारित सम्बन्धी कार्यसूची भने मंगलवारको बैठकमा छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जानु अगावै संशोधन पारित गर्ने सरकारको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्