२८ जेठ २०८३, बिहीबार

इथियोपियन एयरलाइन्सको विमान दुर्घटना

फागुन २६, २०७५
इथियोपियन एयरलाइन्सको विमान दुर्घटना

एजेन्सी- एद्दिस अबाबाबाट केन्याको लागि उडेको इथियोपियन एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटना भएको छ । 

आइतवार इथियोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका ८ सदस्य सवार थिए । 

विमान दुर्घटनामा ठूलो संख्यामा मानिसहरूको हाताहाती भएको आशंका गरिएको छ । 

घटनाको थप विवरण आउन बाँकी छ। 

salt training

कमेन्ट गर्नुहोस्