
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।
बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ ।
लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
स्मरण रहोस्, सन् २०१४ मा भारतीय लोकसभा चुनाव ९ चरणमा सम्पन्न भएको छ ।