०६ असार २०८३, शनिबार

१४ वर्षीया बालिका 'वलात्कार' गर्ने प्रहरीको फन्दामा

फागुन २७, २०७५
१४ वर्षीया बालिका 'वलात्कार' गर्ने प्रहरीको फन्दामा

दाङ– घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन् ।

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 
प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार बालिकाका दाजुले प्रहरीमा उजुरी दिएपछि घर्तिमगरलाई पक्राउ गरिएको हो ।

 उनीविरुद्ध जबर्जस्तीकरणी अभियोगममा आज अदालतमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्