१७ असार २०८३, बुधबार

भरुवा बन्दुकसहित एक पक्राउ

फागुन ३०, २०७५
भरुवा बन्दुकसहित एक पक्राउ

सुर्खेत– सुर्खेतमा एकजना भरुवा बन्दुकसहित बिहीवार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका  डीएसपी प्रदिपबहादुर क्षेत्रीका अनुसार भेरी गंगा नगरपालिका वडा नं. ६ जहरेका  गाविन्द सुनार पक्राउ परेका हुन् ।

२३ वर्षीय सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्