०४ साउन २०८३, सोमबार

अज्ञात समूहद्वारा बसमा आगजनी

फागुन ३०, २०७५
अज्ञात समूहद्वारा बसमा आगजनी

कैलाली– कैलालीमा अज्ञात समूहले बसमा आगजनी गरेको छ । कैलालीको भजनीबाट महेन्द्रनगरतर्फ जाँदै गरेकाे बसमा बिहीबार बिहान अज्ञात समूहले आगजनी गरेको हो । 

बसमा रहेका यात्रुलाई ओरालेर आगो लगाएको बताइएको छ । म१ख ४४१ नम्बरको बसमा आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ । महेन्द्र राजमार्गमा बसमा आगजनी भएको हो । 

बसमा कसले र किन आगो लगायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्