काठमाडौं, १ चैत । मंगलवारदेखि देशभर नयाँ स्थानीय तह कायम भएका छन् । ७ सय ४४ वटा स्थानयि तह कायम भएपछि देशभरका गाविसलाई विघठन गरिएको छ । गाउँपालिका, नगरपालिका र वडाहरुको क्षेत्राधिकार फराकिलो बनाइएको छ ।
अब गाउँपालिका र नगरपालिकाको क्षेत्राधिकार के के रहन्छ ? हेरौं यो आदेश