१० असार २०८३, बुधबार

महङ्गी नियन्त्रणमा सरकार उदासिनः निधि

महङ्गी नियन्त्रणमा सरकार उदासिनः निधि

धनुषा– नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाएका छन् । 

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको आज  आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताए ।  सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाए । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारवाही गर्न नसकेको आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्