
काठमाडौं– नेपाल आयल निगमका विभिन्न रिक्त पदका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । रिक्त पदको दरवन्दी पूरा गर्न लिएको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको अन्तर्वाताको लागि मितिसमेत तोकेको छ ।
सिमित संख्याका पदमा लिखित परीक्षामा पास हुने उम्मेदवारहरू तीन गुणासम्म बढी रहेका छन् । निर्देशक पदमा एक जना छनोट गर्नु पर्नेमा तीन जनाले लिखित पास गरेका छन् । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

