२५ असार २०८३, बिहीबार

प्रदेश ३ को प्रदेशसभाले बोलायो हिउँदे अधिवेशन

प्रदेश ३ को प्रदेशसभाले बोलायो हिउँदे अधिवेशन

हेटौंडा –प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयले शुक्रवा जनाएको छ ।

यसअघि गत जेठ १ देखि पुस १२ गतेसम्म वर्षे(बजेट) चलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्