०९ साउन २०८३, शनिबार

वडा अध्यक्ष भारतीको निधन

वडा अध्यक्ष भारतीको निधन

कपिलवस्तु– कपिलवस्तुुको शिवराज नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शकुुन्तला भारतीको निधन भएको छ । विभिन्न रोगबाट ग्रसित ७६ वर्षिया भारतीको आफ्नै निवास लालपुरमा शनिबार साँझ निधन हो ।

भारती स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार दिएर वडा अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनको आइतबार दाहसंस्कार गर्ने परिवारले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्