२५ जेठ २०८३, सोमबार

हेमन्त प्रकाशपछि विप्लव समूहका अर्का नेता समातिए

हेमन्त प्रकाशपछि विप्लव समूहका अर्का नेता समातिए

काठमाडौँ – प्रतिबन्धित विप्लव समूहका अर्का नेतालाई पनि पक्राउ गरेको छ । विप्लव समूहप्रति देशव्यापी धरपकडमा उत्रिएको प्रहरीले  विप्लव समूहका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको हो । 
श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ । 

शुक्रबार राति मात्रै प्रहरीले  काभ्रेबाट विप्लव समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ गरेको थियो । सोही क्रममा अरु ८ नेता कार्यकर्तापनि पक्राउ परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्