नयाँदिल्ली– नयाँदिल्ली– भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चनको गोवामा पति अभिषेक बच्चनसँगको तस्वीर भाइरल बन्यो । तस्वीर भाइरल भएसँगै उनी गर्भवती भएको चर्चा पनि चल्यो ।
तर यो हल्ला असत्य रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ऐश्वर्याका प्रवक्ताले यो हल्ला झूटो भएको बताए । उनले क्यामेराको एंगलका कारण तस्वीर त्यस्तो देखिएको उल्लेख गरे ।