०४ असार २०८३, बिहीबार

नमूना युवा संसद्को तयारी, हुनेछन् यी विषयमा छलफल

चैत १२, २०७५
नमूना युवा संसद्को तयारी, हुनेछन् यी विषयमा छलफल

काठमाडौँ–राष्ट्रिय युवा परिषद्ले दोस्रो नमूना युवा संसद्को तयारी शुरु गरेको छ । सरकारी क्षेत्रबाटै संस्थागतरूपमा अघिल्लो वर्षदेखि शुरु भएको नमूना युवा संसद्को अभ्यासलाई यो वर्ष थप स्थानीय तहसम्म पु¥याउन लागिएको हो । 
आजको गोरखापत्र दैनिक लेख्छ–युवाको नेतृत्व तथा क्षमता विकासका लागि यस्तो अभ्यासलाई निकै महत्वपूर्णरूपमा लिने गरिन्छ । विभिन्न मुलुकहरुमा नमूना युवा संसद्को अभ्यास हुने गरेका छन् । युवाका समस्या, मुद्दा, चुनौती, सम्भावना र अवसरका विषयमा युवा संसदमा छलफल गर्दै युवामैत्री गाउँ÷नगर तथा नीति निर्माणमा भूमिका निर्वाह गर्न सकूँन् भन्ने उद्देश्यका साथ अभ्यास शुरु गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्