१२ असार २०८३, शुक्रबार

गृह मन्त्रालयले सूचना निकालेको ११ दिन बित्दासम्म कसैले बुझाएनन् हतियार

चैत १२, २०७५
गृह मन्त्रालयले सूचना निकालेको ११ दिन बित्दासम्म कसैले बुझाएनन् हतियार

काठमाडौँ — गृह मन्त्रालयले इजाजतपत्र नलिएका र नवीकरण नगरिएका हतियार बुझाउन निर्देशन दिएको ११ दिनसम्म उपत्यकामा कसैले हतियार बुझाएका छैनन् । 

काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरमा एउटै हतियार दाखिला नभएको महानगरीय प्रहरी कार्यालयकाप्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । चन्द समूहसँग द्वन्द्वकालीन हतियार रहेको र इजाजत सकिएका हतियार पनि उसले प्रयोग गरेको आशंकासहित गृह मन्त्रालयले सूचना जारी गरेको थियो । कान्तिपुर दैनिका खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्